समाचार

ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड

ललितपुर – ललितपुर महानगरले आर्थिक वर्ष २०८३/२०८४ को लागि सात अर्ब ४८ करोड ८७ लाख ८० हजारको बजेट सार्वजनिक गरेको छ । महानगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले आज आज बसेको नवौँ नगरसभाको तेस्रो बैठकमा चालु खर्चतर्फ तीन अर्ब २५ करोड…

📰 स्रोत: Khabarhub

Leave a Reply

Your email address will not be published. Required fields are marked *