समाचार

म्याग्दीमा पहिरोले गाडी पुरिँदा चालकको मृत्यु

काठमाडौँ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिरस्थित बेनी–जोमसोम सडकखण्डमा पहिरो खस्दा ईभी गाडी पुरिएर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगन्ज महानगरपालिका–२१ बस्ने २३ वर्षीय सोहेल मिया रहेका छन् । बुधबार राति करिब ८ बजे

📰 स्रोत: Ratopati

Leave a Reply

Your email address will not be published. Required fields are marked *