समाचार

प्रधानमन्त्री पत्नी काफ्लेले भनिन् : सुरक्षाकर्मीले बाेकेको ब्याग मेरो होइन

काठमाडौं – प्रधानमन्त्री बालेन शाहकी पत्नी सविना काफ्लेले आफ्नो ब्याग सुरक्षाकर्मीलाई बोकाएको भन्दै सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा प्रकाशित समाचारको खण्डन गरेकी छन् । सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै काफ्लेले चितवनबाट काठमाडौं फर्किने क्रममा आफ्नो परिवारसँग सम्बन्धित एउटा तस्वीरलाई लिएर तथ्यहीन…

📰 स्रोत: Khabarhub

Leave a Reply

Your email address will not be published. Required fields are marked *