चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत केन्द्रीय समितिको निर्वाचनका लागि मतदान प्रक्रिया अझै सुरु हुन सकेको छैन । निर्वाचन आयोगले बुधबार राति १०ः३० बजेदेखि मतदान सुरु हुने जानकारी दिएको थियो ।
📰 स्रोत: Ratopati

Leave a Reply