नेपाल विद्युत् प्राधिकरणको कोसी प्रदेश कार्यालयअन्तर्गत निर्माण गरिएको उक्त सबस्टेसन विद्युत् वितरण प्रणालीमा पहिलोपटक अटो रिकलोजर र एसकाडा प्रविधिमा आधारित मानवविहीन संरचनाका रूपमा स्थापित भएको प्राधिकरणले जनाएको छ । यसले वितरण प्रणालीको स्वचालन तथा आधुनिकीकरणमा नयाँ उपलब्धि हासिल भएको बताइएको…
📰 स्रोत: Baahrakhari

Leave a Reply