समाचार

बाढी पहिरोबाट निर्माणाधीन कसुवाखोला हाइड्रोपावरमा क्षति

सङ्खुवासभा  ।  यही असार ८ गते आएको बाढीबाट मकालु गाउँपालिकामा निर्माणाधीन कसुवाखोला हाइड्रोपावरमा ठूलो क्षति पुगेको छ । अविरल वर्षासँगै आएको बाढी मकालु–२ मा निर्माणाधीन ४५ मेगावटको कसुवाखोला जलविद्युत् आयोजनाको ड्यामसाइटमा बाढी पसेर ठूलो क्षति भएको

📰 स्रोत: Ratopati

Leave a Reply

Your email address will not be published. Required fields are marked *