यही कमजोर नीतिगत व्यवस्था र अझ कमजोर कार्यान्वयनका कारण सङ्कलित कुल राजस्वको झन्डै एकतिहाइ हिस्सा पुराना ऋणको सामाब्याज भुक्तानी तथा पोखरा विमानस्थलजस्ता राष्ट्रिय आवश्यकताभन्दा बाहिरका परियोजना वा संस्थानहरूले डुबाएको सहायक ऋणको भार व्यवस्थापनमै खर्च भइरहेको छ
📰 स्रोत: Baahrakhari

Leave a Reply