काठमाडौं – होल्डिङ सेन्टरमा राखिएका भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरूले स्थायी व्यवस्थापनको टुंगो नलगाई आफूहरूलाई हटाउन खोजिए पुरानै बासस्थानमा फर्किन बाध्य हुने चेतावनी दिएका छन्। नगरकोट व्हाइट पानी ट्यांकी अफिस स्थित राष्ट्रिय खानेपानी तथा तालिम केन्द्रको होल्डिङ सेन्टरमा रहेका पीडितहरूले…
📰 स्रोत: Khabarhub

Leave a Reply