वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब ७८ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आवमा दुई खर्ब ४९ अर्ब १९ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो । तर, सो अवधिमा…
📰 स्रोत: Khabarhub

Leave a Reply