समाचार

सर्वोच्चले दिएन विष्णु पौडेलको पक्षमा अन्तरिम आदेश, सरकारसँग सोध्यो पक्राउ गर्नुको कारण

काठमाडौं- नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई थुनामुक्त गर्न माग गर्दै दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। यससँगै पौडेललाई हिरासतमै राखेर अनुसन्धान गर्ने बाटो सरकारलाई खुला भएको छ। सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको…

📰 स्रोत: Khabarhub

Leave a Reply

Your email address will not be published. Required fields are marked *