समाचार

नेपालका लागि चीनको चार बुँदे ‘रोड म्याप’ले भारतमा चर्चा पायो

काठमाडौं- चीनले नेपालसँगको सम्बन्धलाई लिएर चार सूत्रीय रोडम्याप प्रस्तुत गरेको दाबीसहितको समाचारले भारतीय सञ्चारमाध्यममा चर्चा पाएको छ। नेपालमा चीनका राजदूत चाङ माओमिङले अंग्रेजी दैनिक काठमाडौं पोस्टमा एउटा लेख प्रकाशित गर्दै नेपालप्रति चीनको योजना सार्वजनिक गरेका दाबीसहित भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सले…

📰 स्रोत: Khabarhub

Leave a Reply

Your email address will not be published. Required fields are marked *