समाचार

विद्यालय तहको पाठ्यक्रम प्रारूप पुनरवलोकन गर्न सुझाव माग

काठमाडौँ। विद्यालय तहको पाठ्यक्रम पुनरवलोकन गर्न गठित कार्यदलले सरोकारवालासँग रायसुझाव मागेको छ। ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६’लाई समयसापेक्ष पुनरवलोकन गर्न गठित कार्यदलले आफ्नो कार्ययोजनाबमोजिम सुझाव मागेको हो। पाठ्यक्रम विकास केन्द्रले आफ्नो वेबसाइटमार्फत सार्वजनिक रूपमा माग गरिएको राय

📰 स्रोत: Ratopati

Leave a Reply

Your email address will not be published. Required fields are marked *