समाचार

एकता महाधिवेशनका नाममा चिप्लियो रास्वपा, नयाँ-पुराना सबैको चर्को असन्तुष्टि

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी बितेका पाँच दिनदेखि चितवनमा अल्मलिएको छ। पार्टी मात्रै होइन, देश चलाइरहेको दुईतिहाइको सरकारका अधिकांश मन्त्री पनि भरतपुरमै अल्झिएका छन् । आइतबार काठमाडौं छाडेका प्रधानमन्त्री वालेन्द्र शाह महाधिवेशन लम्बिएपछि बुधबार मात्रै फिर्ता भएका छन् । तर अरू…

📰 स्रोत: Khabarhub

Leave a Reply

Your email address will not be published. Required fields are marked *