समाचार

‘इलिफेन्ट्स इन द फग’ भदौ १९ मा प्रदर्शन हुने

जंगली हात्तीको आतंकबाट आक्रान्त बस्तीमा बसोबास गर्ने अल्पसंख्यक समुदायको कथा भन्ने चलचित्र ‘इलिफेन्ट्स इन द फग’लाई अविनाश विक्रम शाहले निर्देशन गरेका छन् ।

📰 स्रोत: Baahrakhari

Leave a Reply

Your email address will not be published. Required fields are marked *