समाचार

स्वर्णिम वाग्ले रास्वपाको खुला उपसभापतिमा निर्विरोध

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को खुला उपसभापतिमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। उपसभापति पदका अर्का आकांक्षी विराजभक्त श्रेष्ठले उम्मेदवारी फिर्ता लिएपछि वाग्ले निर्विरोध निर्वाचित भएका हुन्। श्रेष्ठले आफूले पार्टीभित्रको सहमतिलाई प्राथमिकता दिँदै वाग्लेलाई निर्विरोध निर्वाचित हुन सहयोगस्वरूप…

📰 स्रोत: Khabarhub

Leave a Reply

Your email address will not be published. Required fields are marked *