चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी महाधिवेशनअन्तर्गत दोस्रो चरणको पदाधिकारी चयन प्रक्रिया सुरु भएको छ । यसै क्रममा पार्टीको उपसभापति पदका लागि नवनिर्वाचित केन्द्रीय सदस्य डा. स्वर्णिम वाग्लेले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । वाग्लेको उम्मेदवारीको प्रस्तावकमा…
📰 स्रोत: Khabarhub

Leave a Reply