समाचार

कांग्रेस विवाद समाधानका लागि महामन्त्री घिमिरेले भेटे नेता डा. कोइराला

काठमाडौँ । नेपाली कांग्रेसको आन्तरिक विवाद समाधानको प्रयास गर्न महामन्त्री गुरुराज घिमिरेले नेता डा. शेखर कोइरालासँग भेटघाट गरेका छन् । महामन्त्री घिमिरे र नेता डा. कोइरालाबिच शुक्रबार बिहान विराटनगरस्थित कोइराला निवासमा भेट भएको हो ।  महामन्त्री

📰 स्रोत: Ratopati

Leave a Reply

Your email address will not be published. Required fields are marked *