समाचार

आज पाँच जिल्लाका साना नदीमा बाढीको जोखिम

काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले शुक्रबार बिहान जारी गरेको बुलेटिन अनुसार हाल देशका प्रमुख नदीहरूको बहाव सतर्कता तहभन्दा तल छ। महाशाखाको बिहानको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूको जलसतह सामान्य

📰 स्रोत: Ratopati

Leave a Reply

Your email address will not be published. Required fields are marked *