काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को खुला उपसभापति पदकी उम्मेदवार समीक्षा बाँस्कोटाले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छन्। बास्कोटाले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री एवं रास्वपाकी नेतृ सोबिता गौतमलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको जानकारी सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी हुन्। उनले सोबिता…
📰 स्रोत: Khabarhub

Leave a Reply