काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका तीनजनना नेताहरू महामन्त्रीको दौडबाट हटेका छन्। पार्टीका वर्तमान सह-महामन्त्री विपिन आचार्यलाई सहयोग गर्ने योजनासहित ती तीन नेता मैदानबाट हटेका हुन् । आचार्यलाई सहयोग गर्नेगरी सभापत रवि लामिछानेका विश्वास पात्र प्रमोद न्यौपाने, गणेश पराजुली र कविन्द्र बुर्लाकोटी…
📰 स्रोत: Khabarhub

Leave a Reply