काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको ६ दिनदेखि जारी पहिलो महाधिवेशनको भद्रगोल र अव्यवस्था अन्तिमसम्म जारी छ । शुक्रबार महामन्त्रीसहितका पदमा भएको निर्वाचनमा मतदानका लागि महाधिवेशनस्थलमा २ मिनेट ढिलो पुग्दा १२ जना प्रतिनिधिले भोट हाल्न पाएनन् । ती १२ जना प्रतिनिधिले मतदान…
📰 स्रोत: Khabarhub

Leave a Reply