समाचार

स्थानीयको भावनाअनुरुप विभिन्न विषय र सङ्काय थप गर्छौ : मन्त्री पोखरेल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सुदुरपश्चिम विश्वविद्यालय टीकापुर आङ्गिक क्याम्पसको अतिक्रमित जग्गा प्रयोगमा ल्याइने गरी काम अघि बढेको बताएका छन् । सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा उनले टीकापुर क्याम्पसको अतिक्रमणमा परेको ३०० बिघा जमिन  प्रयोगमा ल्याउन काम सुरु भइसकेको स्पष्ट…

📰 स्रोत: Khabarhub

Leave a Reply

Your email address will not be published. Required fields are marked *