समाचार

टीकापुर क्याम्पसको अतिक्रमित ३०० बिघा जग्गा प्रयोगमा ल्याइने : मन्त्री पोखरेल

काठमाडौँ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सुदूरपश्चिम विश्वविद्यालय टीकापुर आङ्गिक क्याम्पसको अतिक्रमणमा परेको जग्गा प्रयोगमा ल्याइने गरी काम अघि बढेको बताएका छन् । सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले टीकापुर क्याम्पसको अतिक्रमणमा परेको ३०० बिघा

📰 स्रोत: Ratopati

Leave a Reply

Your email address will not be published. Required fields are marked *