रास्वपा महामन्त्रीमा विपिन आचार्य विजयी, मनिष झा पराजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनबाट महामन्त्रीमा विपिन आचार्य विजयी भएका छन् । तीव्र प्रतिस्पर्धाबीच आचार्यले पार्टीका अन्य प्रभावशाली नेताहरू मनिष झा, सागर ढकाल र गणेश कार्कीलाई पराजित गर्दै महामन्त्रीमा विजयी…
📰 स्रोत: Khabarhub

Leave a Reply