समाचार

तोसिमालाई हराउँदै सोबिता बनिन् रास्वपा उपसभापति

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा महिला उपसभापति पदमा सोबिता गौतम विजयी भएकी छिन् । वर्तमान सरकारमा कानुनमन्त्रीको जिम्मेवारीसमेत सम्हालिरहेकी गौतमले पार्टीको महिला उपसभापति पदमा जित हासिल गरेकी हुन् । उनले पार्टीकै अर्की प्रभावशाली नेतृ तोसिमा कार्कीलाई पराजित…

📰 स्रोत: Khabarhub

Leave a Reply

Your email address will not be published. Required fields are marked *