काठमाडौं । छ दिनसम्म लगाएर राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो महाधिवेशन सकाएको छ। तीन दिनमा सकिने भनिएको महाधिवेशन शुक्रबार सकिँदा उपलब्धिभन्दा धेरै असन्तुष्टि बोकेर महाधिवेशन प्रतिनिधि फर्किएका छन् । प्रतिनिधिहरू असन्तुष्ट भएको कुरा पदाधिकारीको निर्वाचनमा ३० प्रतिशत मत खसेको कुराले पनि…
📰 स्रोत: Khabarhub

Leave a Reply