समाचार

सिरुटार र बालकोटलाई गरियो बालमैत्री स्थानीय शासनयुक्त घोषणा

भक्तपुर ।  सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा अभियानअन्तर्गत आज सूर्यविनायक नगरपालिका–१ सिरुटार र वडा नं २ बालकोटलाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गरिएको छ । आज सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले सूर्यविनायक नगरपालिका–१ सिरुटारलाई र वडा

📰 स्रोत: Ratopati

Leave a Reply

Your email address will not be published. Required fields are marked *