समाचार

बेलायतमा नेपाली विद्यार्थीका समस्या गम्भीर, तत्काल सुधारका उपाय अपनाउन आग्रह

काठमाडौं – बेलायतमा अध्ययनरत नेपाली विद्यार्थीहरूले भोगिरहेका समस्या दिनप्रतिदिन गम्भीर बन्दै गएको भन्दै सरोकारवालाले तत्काल प्रभावकारी कदम चाल्न सरकार र सम्बन्धित निकायसँग आग्रह गरेका छन्। शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सहभागी विज्ञहरूले बेलायत र आयरल्यान्डमा नेपाली विद्यार्थीको मृत्यु, बेघर हुने…

📰 स्रोत: Khabarhub

Leave a Reply

Your email address will not be published. Required fields are marked *