काठमाडौं– नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेलको पक्राउप्रति आपत्ति जनाएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पुष्पराज कँडेलले राजनीतिक प्रतिशोध राखेर पक्राउ गरेको भन्दै आपत्ति जनाएका हुन् । उनले पूर्वअर्थमन्त्री पौडेललाई प्रतिशोधका आधारमा पक्राउ गरिएको भन्दै रिहा गर्न माग गरे…
📰 स्रोत: Khabarhub

Leave a Reply