समाचार

पोखरामा २१ औँ रोपाइँ महोत्सव (तस्बिरहरू)

पोखरा– कास्कीको लेखनाथस्थित शिशुवामा पोखरा पर्यटन परिषद्ले आयोजना गरेको २१औँ रोपाइँ महोत्सव उत्साहपूर्वक सम्पन्न भएको छ । महोत्सवमा पोखरा महानगरपालिका मेयर धनराज आचार्यलगायत स्वदेशी तथा विदेशी पर्यटकहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।  सहभागीहरूले परम्परागत नेपाली शैलीमा धान रोप्दै हिलो खेल्ने, स्थानीय संस्कृति र…

📰 स्रोत: Khabarhub

Leave a Reply

Your email address will not be published. Required fields are marked *