समाचार

सहकारी (पहिलो संशोधन) विधेयक स्वीकृत

काठमाडौँ । प्रतिनिधि सभाको आइतबारको दोस्रो बैठकमा ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ लाई विचार गरियोस् भन्ने बहुमतले स्वीकृत भएको छ । अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएको सो विधेयकमाथिको सैद्धान्तिक छलफलपछि निर्णयार्थ पेस गर्दा स्वीकृत भएको हो । सो

📰 स्रोत: Ratopati

Leave a Reply

Your email address will not be published. Required fields are marked *