समाचार

साेमबार नेकपाको भर्चुअल बैठक बस्ने

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी(नेकपा)को केन्द्रीय समिति बैठक सोमबार बस्ने भएको छ। भोलि अपराह्न साढे चार बजे भर्चुअल रूपमा बैठक बस्ने नेता रामकुमार भट्टराईले बताए। उनका अनुसार पार्टीको नियमावली र कार्यविधि अनुमोदन लगायतका एजेण्डा छन्। २५ घटकसँग पार्टी एकतापछि

📰 स्रोत: Ratopati

Leave a Reply

Your email address will not be published. Required fields are marked *