काठमाडौँ । आँखा हाम्रो शरीरको अत्यन्त संवेदनशील र महत्त्वपूर्ण अङ्ग हो। आँखाबिना संसार देख्न असम्भव छ। त्यसैले, आँखाको स्वास्थ्यको विशेष ख्याल राख्नु जरुरी हुन्छ। आँखासम्बन्धी कतिपय समस्याहरू शरीरभित्र लुकेर रहेका अन्य गम्भीर रोगका लक्षण पनि हुन सक्छन्।
📰 स्रोत: Ratopati
Leave a Reply