भक्तपुर । दही–चिउरा खाने पर्वका रूपमा चिनिने असार १५ को अवसरमा भक्तपुरको प्रसिद्ध ‘जुजु धौ’ को उत्पादन अन्य दिनको तुलनामा उल्लेख्य रूपमा बढेको छ। भक्तपुर–८, च्याम्हासिंहस्थित सैजु जुजु धौका अनुसार पर्वका कारण बजारमा दहीको माग ह्वात्तै
📰 स्रोत: Ratopati

Leave a Reply