समाचार

धानका बिरुवासँग किसानका सपना र राष्ट्रको भविष्य जोडिएको छ : सभापति थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले खेतमा रोपिएको प्रत्येक धानका बिरुवासँग किसानका सपना, परिवारको भान्सा, देशको भविष्य र राष्ट्रको समुन्नति जोडिएको बताएका छन् । राष्ट्रिय धान दिवसको अवसरमा सोमबार शुभकामना सन्देश जारी गर्दै सभापति थापाले खेतमा पसिना बगाएर देशको खाद्य सुरक्षा…

📰 स्रोत: Khabarhub

Leave a Reply

Your email address will not be published. Required fields are marked *