समाचार

ब्राजिललाई चुनौती दिन जापान तयार, इतिहास बदल्ने लक्ष्य

काठमाडौं – विश्व फुटबलको महाशक्ति ब्राजिलसँगको नकआउट भिडन्तअघि जापानले आफू पहिलेभन्दा धेरै परिपक्व र प्रतिस्पर्धी बनेको दाबी गरेको छ। विश्वकपको अन्तिम ३२ मा हुने बहुप्रतीक्षित खेलअघि जापानी टोलीले यसपटक इतिहास बदल्ने विश्वास व्यक्त गरेको हो। जापानका मुख्य प्रशिक्षक प्रशिक्षक हाजिमे…

📰 स्रोत: Khabarhub

Leave a Reply

Your email address will not be published. Required fields are marked *