काठमाडौँ । काठमाडौँमा रहेका ९ वटा क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)का सभापतिहरूले दलीय विद्यार्थी सङ्गठनका संरचना हटाउन भनी गरिएको पत्राचारप्रति त्रिभुवन विश्वविद्यालयका पदाधिकारीको ध्यानाकर्षण गरेका छन् । उनीहरुले आज मङ्गलबार त्रिविका निमित्त उपकुलपति प्रा.डा.सुशील बज्राचार्यसहित पदाधिकारीलाई
📰 स्रोत: Ratopati

Leave a Reply