काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले राज्यका सबै निकायले आफ्नो स्वतन्त्रता गुमाइसकेको आरोप लगाएका छन्। मंगलबार काठमाडौँमा आयोजित ‘सङ्घीयता कार्यान्वयनमा प्रदेश संरचना: समसामयिक संवाद’ कार्यक्रममा बोल्दै उनले अहिले राज्य सञ्चालन संविधान बमोजिम चल्न नसकेको टिप्पणी गरे। नेता
📰 स्रोत: Ratopati

Leave a Reply