समाचार

विद्यार्थी सङ्गठनको संरचना हटाउने विषयमा त्रिविकै निकायबिच मतभिन्नता

काठमाडौँ। दलीय विद्यार्थी सङ्गठनको संरचना हटाउने विषयमा त्रिभुवन विश्वविद्यालय(त्रिवि)का दुई निकायबिच मतभिन्नता देखिएको छ। त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालय र त्रिवि रजिष्ट्रार कार्यालयले जारी गरेको सूचनामा मत भिन्नता देखिएको हो। त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले

📰 स्रोत: Ratopati

Leave a Reply

Your email address will not be published. Required fields are marked *