समाचार

रास्वपाका निर्वाचित केन्द्रीय सदस्य र पदाधिकारीको शपथ बुधबार

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य तथा पदाधिकारीको शपथ ग्रहण बुधबार हुने भएको छ। रास्वपाका नेता मनिष झाले पहिलो महाधिवेशनबाट निर्वाचित ९९ जना केन्द्रीय सदस्यलाई बुधबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा शपथ गराइने जानकारी दिए।…

📰 स्रोत: Khabarhub

Leave a Reply

Your email address will not be published. Required fields are marked *