समाचार

अर्थमन्त्रीले दिए पुँजी परिचालनमार्फत आर्थिक वृद्धि गर्न निर्देशन

“पुँजी बजार सुधारका योजनाहरू समयसीमा बनाएर कार्यान्वयन गर्नुहोस् । बजारमा कन्फिडेन्स बढाउँदै लगेर नियमनको भूमिका कुशलतापूर्वक निभाउनुहोस्,” अर्थमन्त्रीले भने, “मन्त्रालयबाट कुनै प्रकारको हस्तक्षेप हुँदैन । धेरै बोलेर होइन, नतिजामा काम गर्नुहोस् । मलाई हरेक हप्ता बजारको ब्रिफिङ चाहिन्छ ।”

📰 स्रोत: Baahrakhari

Leave a Reply

Your email address will not be published. Required fields are marked *