समाचार

असार लागेपछि ७१ कर्मचारीको राजीनामा, बढ्यो अनुपात

काठमाडौँ । असार महिना लागेपछि ७१ निजामती कर्मचारीले राजीनामा दिएका छन् । उनीहरूको राजीनामा स्वीकृत भएर राष्ट्रिय किताबखाना (निजामती)मा पेन्सन पट्टाका लागि पुगेको छ । किताबखानाको रेकर्डका अनुसार असार लागेपछिका ९ कार्यदिनमा ७१ जनाले राजीनामा दिएका

📰 स्रोत: Ratopati

Leave a Reply

Your email address will not be published. Required fields are marked *