समाचार

आज पनि माइतीघरमा सुकुमबासीहरुको प्रदर्शन

काठमाडौँ । सुरक्षित पुनर्स्थापनाको सुनिश्चित नगरी कुनै पनि परिवारलाई होल्डिङ सेन्टरबाट नहटाउन माग गर्दै होल्डिङ सेन्टरमा रहेका भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासीहरुले काठमाडौँमा प्रदर्शन गरेका छन् ।  सुरक्षित पुनर्स्थापना, भू–स्वामित्वसहितको बास अधिकार तथा सम्मानजनक आवास सुनिश्चित

📰 स्रोत: Ratopati

Leave a Reply

Your email address will not be published. Required fields are marked *