समाचार

‘एसेन्सियल सिरिज’ सार्वजनिक गर्दै एलजीले थाल्यो ‘हरेक घरको खुसी, घर–घरमा एलजी’ अभियान

काठमाडौं- एलजीले नेपाली बजारलाई लक्षित गरी आफ्नो नयाँ घरेलु उपकरण शृङ्खला ‘एसेन्सियल सिरिज’ सार्वजनिक गर्दै ‘हरेक घरको खुसी, घर–घरमा एलजी’ अभियानलाई देशका प्रमुख सहरहरूमा विस्तार गर्ने भएको छ । एलजी इलेक्ट्रोनिक्स सिंगापुर र नेपालका लागि उसको आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्सको…

📰 स्रोत: Khabarhub

Leave a Reply

Your email address will not be published. Required fields are marked *