समाचार

ओमप्रसाद पाण्डेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाडौँ। उच्च अदालत पाटनले जानकी हेल्थ फाउन्डेसनका अध्यक्ष ओमप्रसाद पाण्डेलाई १३ करोड रुपैयाँभन्दा बढी ऋण रकम दुरुपयोग गरेको र बैंकिङ कसुर गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।  बुधबार उच्च अदालत पाटनको न्यायाधीशद्वय टंकप्रसाद

📰 स्रोत: Ratopati

Leave a Reply

Your email address will not be published. Required fields are marked *