समाचार

कसरी छुटाउने बालबालिकाको डिजिटल लत ?

अनलाइन खेल, छोटा भिडियो र सामाजिक सञ्जाल तत्काल मनोरञ्जन दिन्छन् । त्यसबाट प्राप्त हुने क्षणिक आनन्दले बालबालिकालाई बारम्बार त्यही सामग्रीतर्फ आकर्षित गर्छ । भिडियो आफैँ चलिरहने, अन्त्य नहुने समाचार फिड, दैनिक पुरस्कार र खेलका विभिन्न तहले प्रयोगकर्तालाई लामो समयसम्म अनलाइन…

📰 स्रोत: Baahrakhari

Leave a Reply

Your email address will not be published. Required fields are marked *