समाचार

कृषिलाई सम्मानित र लाभदायी पेसा बनाएर युवाहरूलाई आकर्षित गर्नुपर्छ: आङदेम्बे

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने पर्व २०८३ को अवसरमा शुभकामना व्यक्त गर्दै कृषि क्षेत्रको विकास र किसानका समस्या समाधानका लागि साझा प्रतिबद्धताको आवश्यकता औँल्याएका छन्।  स्वदेश

📰 स्रोत: Ratopati

Leave a Reply

Your email address will not be published. Required fields are marked *