समाचार

कोटेश्वरमा कारले चार मोटरसाइकललाई ठक्कर दिँदा पाँच जना घाइते

काठमाडौं – काठमाडौंको कोटेश्वरस्थित भाटभटेनी नजिक सोमबार भएको सवारी दुर्घटनामा पाँच जना घाइते भएका छन् । प्रहरीका अनुसार सातदोबाटोबाट कोटेश्वरतर्फ आउँदै गरेको बा. १४ च ४८२० नम्बरको कारले विपरीत दिशातर्फ गइरहेका चार वटा मोटरसाइकललाई ठक्कर दिएको हो । दुर्घटनापछि घटनास्थलमा…

📰 स्रोत: Khabarhub

Leave a Reply

Your email address will not be published. Required fields are marked *