काठमाडौं- राष्ट्रियसभाका सदस्यहरुले कृषिलाई प्राथमिकता दिई खाद्यान्नमा आत्मनिर्भर हुने कार्यक्रम बनाउन सरकारसँग आग्रह गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा भाग लिँदै उनीहरुले कृषिलाई प्राथमिकता दिने गरी नीति निर्माण गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद दुर्गा गुरुङ अनुसार सरकारलाई…
📰 स्रोत: Khabarhub

Leave a Reply