समाचार

गृहको कार्यसम्पादन मूल्याङ्कनमा मनाङ पहिलो, काठमाडौँ ७६ औँ स्थानमा

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय मनाङ गृह मन्त्रालयको कार्यसम्पादन मूल्याङ्कनमा लगातार तेस्रो पटक मुलुकभरका जिल्ला प्रशासन कार्यालयमा सबैभन्दा उत्कृष्ट देखिएको छ ।  मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक अवधिमा गरेको कार्यसम्पादन मूल्याङ्कनमा पनि मनाङले

📰 स्रोत: Ratopati

Leave a Reply

Your email address will not be published. Required fields are marked *